एसीसी यू१९ एसिया कपः बंगलादेशविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ

२१ भदौ ७६, आइतबार

२२ भदौ, विराटनगर।

अलराउन्डर सन्दीप जोरा र पवन सरार्फको उत्कृष्ट अर्ध शतकसंगै एसीसी यू१९ एसिया कप प्रतियोगितामा नेपालले बंगलादेशलाई २ सय ६२ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले उत्कृष्ट ब्याटिङ गर्‍यो। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन जोड्यो।

Advertisement

ओपनर पवन सर्राफ ८१ र मध्यक्रमका सन्दीप झोराले ५६ रन बनाए । रित गौतम ३२, कुशल मल्ल २८ र रोहित पौडेल १४ रनमा आउट भए। आसिफ शेखले ३ रनमात्र जोड्न सके।

Advertisement

पहिलो विकेटका लागि ४५ रन जोडेको नेपालले तेस्रो विकेटका लागि ३९ र चौथो विकेटका लागि ६६ रनको साझेदारी गर्‍यो। सर्राफले एक सय ९ बलमा एक छक्का र ८ चौका प्रहार गरे । टोलीले एक सय ७३ रन जोड्दा पवन पाचौँ विकेटका रुपमा आउट भए।

उनलाई मितुनजोय चौधरीले आउट गरे। त्यसपछि सन्दीप र भीमबीच छैटौँ विकेटका लागि ७१ रनको साझेदारी भयो। भीमले २१ रन बनाए।

बंगलादेशका लागि मोहम्मद तानजिम हसन र शाहिन आलमले समान २ विकेट लिए । मुत्तुनजय चौधरी,रकीबुल हसन ,शामिम हसन र तोहीद हृदोयको नाममा समान १ विकेट रह्यो । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top