२६ भदौ, विराटनगर । बिहीबार सुनचाँदीको भाउ घटेको छ । सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
जी–सेभेनले १० करोड ब्यारेल तेल र डिजल बजारमा पठाउने
नयाँ भवन ऐनः हरेक नागरिकलाई आवासको सुनिश्चितता
फ्लाईदुबईका सहपाइलटको पहिचान खुल्यो, आतंकवादी सम्बन्ध भेटियो!