रतुवा मारेको अभियोगमा सात जना पक्राउ

२८ भदौ ७६, आइतबार

२९ भदौ, दाङ ।
सल्यानमा वन्यजन्तु मारेको अभियोगमा सात जनालाई पक्राउ गरिएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिकाको ईग्रेखोलामा रतुवा मारेर मासु भागवन्डा गर्दै गरेका सात जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा सवै स्थानीय छन् । ईलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको कमान्डमा गएको प्रहरीले गणेश केसी, शिबकुमार शाही, शोबे बुढा, कासे रावत, देवस्थल केसी, लिलाधर केसी र तेजबहादुर केसीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सातै जनालाई आवश्यक कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय खलंगामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top