×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शान्ति सेनामा जानेको भत्ता बढ्यो

३१ भाद्र २०७६

३१ भदौ, काठमाडौं ।

नेपाली सेनाले शान्ति सेनामा खटिएका सिपाहीको भत्ता वृद्धि गरेको छ ।

Advertisement
Advertisement

शान्ति मिशनमा खटिएको अवधिमा प्राप्त गर्ने दैनिक भत्ता बढाएर मासिक ८५ अमेरिकी डलर वृद्धि गरिएको नेपाली सेनाले जनाएको छ । भत्ता बढेसँगै अब शान्ति मिसनमा खटिने तल्लो दर्जाका सिपाहीले प्रतिमहिना १ हजार १ सय ४० अमेरिकी डलर पाउने छन् ।

यसरी वृद्धि गरिएको रकम भने मिसनमा खटिएका सिपाहीले यही महिनाबाट भने पाउने छैनन् । वृद्धि भएको भत्ता अक्टोबर १ देखि लागू हुने जङीअड्डाले जनाएको छ ।

प्रधानसेनापतिको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले तल्लो दर्जा सिपाहीले खाइपाइ आएको १ हजार २९ अमेरिकी डलरमा ८० डलर वृद्धि गरेर १ हजार १ सय १४ पुर्याउने निर्णय गरेको हो ।

त्यस्तै गण कमाण्ड गर्ने गणपति प्रमुख सेनानीको समेत हाल प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १३७८ मा अमेरिकी डलर २१ थप गरी प्रतिमहिना अमेरिकी डलर १३९९ कायम गरिएको छ ।

Advertisement
Advertisement

मिसनमा खटिने सिपाहीको ८० डलर मात्रै वृद्धि गर्दा पनि सैनिक कल्याणकारी कोषलाई वार्षिक ४६ करोड ३० लाख व्ययभार पर्न जाने पनि नेपाली सेनाको जङी अड्डाले जनाएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top