रेग्मीको आत्मकथा संग्रह विमोचन

६ फागुन ७४, सोमबार

विराटनगर, फागुन ७
शिक्षासेवी लक्ष्मीप्रसाद रेग्मीको आत्मकथा संग्रह ‘मेरो अतीत र वर्तमान’ नामक पुस्तक विराटनगरमा विमोचन गरिएको छ । विराटनगरस्थित रेग्मी समाजको भवनमा आज आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, देवराज रेग्मीलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

खोटाङको मार्से बतासेमा वि.सं. १९७६ मा जन्मिएका रेग्मीले दुई दर्जनभन्दा बढी विद्यालय स्थापना गर्नुभएको थियो । रेग्मीकी छोरी सुशीला खतिवडाले प्रकाशन गरेको पुस्तकमा जन्मिएदेखि हालसम्मका अनुभूतिहरुलाई समेटिएको छ ।

विमोचित पुस्तकको समीक्षा गर्दै प्राज्ञ विवश पोखरेलले लक्ष्मीप्रसाद रेग्मीको आत्मकथा संग्रह ‘मेरो अतीत र वर्तमान’ले भावीपुस्तालाई अगाडि बढ्न अभिप्रेरित गर्ने बताए ।

Advertisement

कार्यक्रममा रेग्मी समाजका केशव रेग्मी, नारायणप्रसाद रेग्मी, भैरवराज रेग्मी, कुमार रेग्मी, महेश रेग्मी, ईश्वर रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top