२ नं. प्रदेशमा अहिले सम्म मन्त्री मण्डलले पुर्णता पाएन

६ फागुन ७४, सोमबार

जनकपुर, फागुन ७
फोरम र राजपाले मिलेर सरकार निर्माण गरेको भए पनि अहिलेसम्म दुई नम्बर प्रदेशमा मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । दुवै पार्टी बीच कसलाई पठाउने भन्ने विषयमा विवाद देखिएकाले मन्त्रिमण्डलले पूर्णता नपाएको हो ।

मन्त्रिमण्डलमा जाने आकांक्षी धेरै भएकाले दुवै दललाई मन्त्री छनौट गर्न समस्या भएको बताइएको छ । प्रदेशमा थोरै मन्त्रालय रहेको र आकांक्षीहरु धेरै रहेकाले समेत मन्त्रीहरुको नाम छनौट समस्या भएको राजपाका एक नेताले बताए । मुख्यमन्त्री लालबाबु राउतले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने बताए ।

राजपाले भौतिक पूर्वाधार मन्त्रीमा जितेन्द्रप्रसाद सोनार र फोरमले अर्थमन्त्रीमा विजय यादवको नाम पठाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top