Nepal Times
Nepal Times
3
Shares

एमाले-माओवादी केन्द्र एकता, निर्देशक सिद्धान्त- मार्क्सवाद लेनिनवाद

एमाले-माओवादी केन्द्र एकता, निर्देशक सिद्धान्त- मार्क्सवाद लेनिनवाद

एमाले र माओवादी केन्द्र दुवै अध्यक्षले संयुक्त रुपमा एकीकृत पार्टीको नेतृत्व गर्ने गरी पार्टी एकता गर्न सहमत भएका छन् ।

दुवै दल माक्र्सवाद र लेनिनवाद लाई मार्गदर्शक सिद्धान्त मान्दै बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धामार्फत अघि बढ्नेछन् ।

वाम एकता संयोजन समितिले सोमबार राति बालुवाटारमा पार्टि एकतासम्बन्धी सात बुँदे सहमति गरेलगत्तै अब माओवादी सरकारमा समेत सामले हुने छ । तीन दिनभित्र माओवादी सरकारमा जाने छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.