साफ यू–१८ च्याम्पियनसिप : गोलाप्रथामा भारत समूह विजेता

८ असोज ७६, बिहीबार

८ असोज, काठमाडौँ ।
भारत साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । काठमाडौँमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बुधबार श्रीलंकालाई ३–० ले हराउँदै भारत समूह ‘बी’ को विजेताका रुपमा अघि बढेको हो ।

भारतको जितमा गुर्किरात सिंहले २ र अमन क्षेत्रीले १ गोल गरे । तीनै डोल दोस्रो हाफमा सम्भव भएको थियो । २ खेलमा ४ अंक जोडेको भारत समूह विजेता बन्यो । त्यस्तै २ नै खेलबाट ४ अंक जोडेको बंगलादेश समूह बीको उपविजेता बनेको छ ।गोला प्रथामा भारत विजेता र बंगलादेश उपविजेता बनेका हुन् ।

दुवै खेलमा पराजित श्रीलंका नेपाल जस्तै समूह चरणबाटै बाहिरिएको छ । समान जित, समान गोल र उत्तिनै कार्ड भएपनि बंगलादेश र भारतबीच समूह विजेता र उपविजेता गोलाप्रथाबाट टुंगाइएको थियो ।

Advertisement

बुधबारको खेलमा गुर्किरातको गोलबाट ६५ औं मिनेटमा अग्रता लिएको भारतका लागि उनले नै ८७ औं मिनेटमा दोस्रो गोल गरे । अमनले इन्जुरी समयमा गोल गोलअन्तरलाई बढाए ।

सेमिफाइनलमा भारतले समूह एको उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने बंगलादेशले समूह एको विजेता भुटानको सामना गर्नेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top