×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

९ आश्विन २०७६

९ असोज, मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१० को राप्ती पुल नजिकै एक बसको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ । बिहीबार बिहान तीन बजेको समयमा सिलीगुडीबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ७९४२ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्रुको ज्यान गएको हो ।

ज्यान गुमाउनेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिए । बसले ठक्कर दिएका यात्रुको घटनास्थलमै ज्यान गएको थियो ।

Advertisement
Advertisement

Advertisement

घटनापछि मकवानपुरबाट खटिएको प्रहरी टोलीले बसका चालक झापा दमक नगरपालिका–१० का ३५ वर्षीय सुदन श्रेष्ठलाई पक्राउ गरेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top