नेपालमा सी जिनपिङ विचारधाराको वहस सामान्यः चिनियाँ राजदुत

९ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले केहीदिनदेखि चर्चामा रहेको सी जिनपिङ विचारधारा पहिले नै अन्तराष्ट्रियकरण भइसकेको बताएकी छन् ।

आफ्नो मुलुकले कहिल्यै विचार निर्यात नगर्ने बताउँदै उनले राष्ट्रपतिको धारणा पहिले नै अन्तराष्ट्रियकरण भएको बताएकी हुन । चीनअध्ययन केन्द्रले आयोजना गरेको ‘सी जिनपिङ थटः बिल्डिङ अ कम्युनिटी विद अ सेयर फ्युचर फर मेनकाइन्ड’ विषयक एक दिने गोष्ठीमा राजदूतहोउले यस्तो धारणा व्यक्त गरेकीहुन् ।

राजदूत होउ यान्छीले दुई कम्युनिस्ट पार्टीबीचभएको वैचारिक बहसलाई अन्यथा नबुझ्न आग्रह गरिन् । ‘विकासको नयाँअवधारणा भएकाले नेपालजस्ता राष्ट्रमा सी विचारधारा बहसको तातो विषयबनेको उनले बताइन ।

राजदूत होउले नेपाल–चीन घनिष्ठ सम्बन्ध भएका मित्र राष्ट्र भएको बताउदै दुई मुलुकबीच छलफल आर्थिक र सामाजिकविकासको विषयमा केन्द्रित रहेको उल्लेख गरिन ।

चीनका राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणका क्रममा चीनबाट आएका कम्युनिस्ट पार्टीका नेता र विभिन्न थिङट्याङकका सदस्यले काठमाडौंमानिरन्तर सीको विचार बहसमा ल्याएका छन् । राष्ट्रपति सीको पुस्तकमा नै आफ्नो विचारलाई विश्वमाविस्तार गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top