हामो सहयात्रा मञ्चको उद्घाटन

९ फागुन ७४, बिहीबार

इनरुवा, फागुन १०
लैङ्गिक हिंसाविरुद्ध हाम्रो ऐक्यवद्धा भन्ने नाराका साथ हामो सहयात्रा मञ्च इनरुवाले आजबाट कार्य थालेको छ । इनरुवामा परिचयात्मक कार्यक्रमको आयोजना गरी संस्थाले लोगो सार्वजनिक गरेको छ । इनरुवा नगरपालिका प्रमुख राजन मेहताले संस्थाको ब्यानर उद्घाटन गरे ।

उपप्रमुख जमुना गौतमसहित पाज्ञ जीवनाथ पोखरेल, यूएनएफपिए सुनसरी संयोजक काशीनाथ पोखरेललगायतको उपस्थिति रहेको कार्यक्रममा आयोजकले संस्थागत उद्देश्यका बारेमा जानकारी गराएको थियो ।

संस्थाकी अध्यक्ष बिनिता दाहालले स्थानीय अगुवा महिला समूह एकजुट भई सामाजिक उत्तरदायित्व पूरा गर्ने निर्दिष्ट उद्देश्यसाथ लैङ्गिक हिंसा विरुद्धको अभियानमा उत्रिएको बताइन् । संस्था औपचारिक रुपमा उद्घाटन भएकाले स्थानीय तहसँगको समन्वयमा लक्षित वर्ग केन्द्रित कार्यक्रमलाई प्राथमिकताकासाथ अघि बढाइने अध्यक्ष दाहालले बताए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top