×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

विश्वकप छनोटः नेपालले आज अस्ट्रेलियाको सामना गर्ने

२३ आश्विन २०७६

२३ असोज, काठमाडौं ।
विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको समूह बी को खेलमा नेपालले बलियो अस्ट्रेलियाको सामना गर्दै छ।

विश्वकपमा समेत सहभागिता जनाउँदै आएको अस्ट्रेलिया बलियो र अनुभवी टोली हो। नेपाली टोलीले यसअघि २ खेल खेलेको छ।  जसमा पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भयो भने दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो।

Advertisement
Advertisement

नेपाल र अस्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे जियो स्टेडियम क्यानबेरामा सुरु हुनेछ। नेपाल रहेको समूह बी मा कुवेत, नेपाल, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन्।

समूह बीमा कुवेत, नेपाल र चाइनिज ताइपेईले २ खेल खेलेका छन् भने जोर्डन र अस्ट्रेलियाले १ खेल खेलेका छन्। २ खेल खेलेका कुवेत र नेपाल १ खेलमा जित र १ खेलमा पराजय भोग्दै ३ अंक जोडेका छन्।

Advertisement

१ खेलमा मात्र खेलेका अस्ट्रेलिया र जोर्डनले पनि जित निकाल्दै ३ अंक नै जोडेका छन्। गोल अन्तरको आधारमा कुवेत तालिकाको शीर्ष स्थानमा छ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top