×

NEPAL TIMES UPDATES

Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026
Playing
एसईईमा ६५.९८ प्रतिशत ग्रेडेड,कति विद्यार्थीले कुन जीपीए ल्याए ? असारमा पूरक || Nepal Times
May 12, 2026
Playing
स्कटल्यान्डविरुद्ध आज जित लक्ष्यमा नेपाल || Nepal Times
May 12, 2026
Playing
ट्रेड युनियन र विद्यार्थी संगठन खारेज नहुने,न्यायाशीश विभाजित|| Nepal Times
May 11, 2026
Playing
नीति तथा कार्यक्रममा के आए नयाँ विषय? पानी ब्रान्डिङ, एआईदेखि रेलसम्म || Nepal Times
May 11, 2026
Playing
बालेन एक्सन लिने अनि रवि काँध थाप्ने|| Nepal Times
May 11, 2026
Playing
सुकुम्बासी र सहकारीपीडितका लागि सरकारको नीति कस्तो ?|| Nepal Times
May 11, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-28-2083 || Nepal Times
May 11, 2026
Playing
बालेनको दाबी र मुद्दा फस्र्यौटको वास्तविकता कसरी फरक भयो ? || Nepal Times
May 11, 2026

सिरियामा हवाई हमलासंगै टर्कीले थाल्यो स्थलगत आक्रमण

२३ आश्विन २०७६

२३ असोज, एजेन्सी ।
सिरियाको उत्तरी क्षेत्रमा हवाई हमला गरेको टर्कीले केही घन्टामा स्थलगत आक्रमण पनि सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार टर्कीको सैन्य फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा प्रवेश गरेर हमला शुरु गरेका छन् । सिरियाली शरणार्थीलाई सुरक्षितरुपमा राख्नका लागि आक्रमण सुरु गरेको टर्कीले जनाएको छ ।

Advertisement
Advertisement

सैन्य कारबाहीमार्फत् कुर्द लडाकूलाई हटाएर सिरियाली शरणार्थीको बासस्थान सुरक्षित गर्न लागेको राष्ट्रपति रिसेप तैयप अर्दोआनले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले गरेको हमलाको निन्दा गरेका छन् ।

अमेरिकाले आफ्ना सैनिक सिरियाबाट फिर्ता बोलाएको केही दिनमै कुर्द लडाकूको क्षेत्रमा हमला सुरु भएको छ । अमेरिकाको सैन्यशक्ति फिर्ता बोलाउने निर्णयले टर्कीलाई आक्रमणको बाटो खुलेको बताइएको छ ।

Advertisement
Advertisement

यसअघि, टर्कीको फौजले सिरियाको तल अब्याद नगरमा गरेको स्थलगत आक्रमणमा कम्तीमा १० जना गैरसैनिक मारिएको बताइएको छ ।

भर्खरको समाचार

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top