×

NEPAL TIMES UPDATES

Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026
Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026

डिबिले विभिन्न संस्थालाई ‘अवार्ड’ प्रदान गर्ने

११ फाल्गुन २०७४

एकाठमाडौं, फागुन ११
एसियाली विकास बैकले प्राकृतिक प्रकोप व्यवस्थापन, आयोजना व्यवस्थापन तथा वातावरण र सामाजिक सुरक्षा अनुगमन लगायत विभिन्न विधामा उत्कृष्ट संस्थालाई अवार्ड प्रदान गरेको छ ।

आज काठमाडौमा आयोजित एक कार्यक्रमका बीच विभिन्न ५ विधाका उत्कृष्ट संस्थालाई पुरस्कृत गरिएको हो । एडिबीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ लगायतको टिमलाई र पुननिर्माण प्राधिकरणलाई वेष्ट प्रोजेक्ट टिम अवार्ड प्रदान गरेको छ ।

Advertisement
Advertisement

त्यसैगरी सामुदायिक सिंचाई परियोजना, दक्षिण एसियाली उपक्षेत्रिय आर्थिक सहायता कार्यक्रम अन्र्तगत सडक सञ्जाल परियोजना र बाग्मती सुधार आयोजनाले उत्कृष्ट परियोजना व्यवस्थापन अवार्ड पाएका छन् ।

Advertisement
Advertisement

यसैगरी सडक सञ्जालका लागि कालिका कन्स्ट्रक्सन नेपाल र एकिकृत शहरी विकास आयोजनाका लागि चाईना गोञ्जाउ शर्मा एण्ड कम्पनीले उत्कृष्ट ठेकेदार कम्पनीको अर्वाड पाएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top