चिनियाँ राष्ट्रपति सी काठमाडौं ओर्लिए

२५ असोज, काठमाडौं ।
नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् ।

Advertisement

भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी दिउँसो १ बजेर ४८ मिनेटमा नेपालका लागि उडेका थिए। उनको विमान ४ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

उनी एयर चाइनाको बोइङ ७४७–८९ एल जहाजमार्फत नेपाल ओर्लिएका हुन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन्।

Advertisement

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top