बालुवाटारको जग्गा किनेर राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौंः एनआरएनए

२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा अञ्जानमा खरिद भएको बताएको छ ।

नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा समस्या आएको सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव बद्री केसीले बताए ।

‘संस्थाको नाममा जग्गा छ । ब्युरोक्रेसीबारे नजान्दा अहिले समस्या आएको हो’ उनले भने ‘राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौं ।’ उक्त जग्गा आफूहरुले पैसा तिरेर किनेको र लालपूर्जा संस्थाकै नाममा रहेको पनि जिकिर गरे ।

बालुवाटारमा व्यक्तिको नाममा गरेको सरकारी जग्गाको केही अंश एनआरएनएले किनेको थियो । सरकारी जग्गा भन्ने जान्दाजान्दै एनआरएनए नेतृत्व पनि उक्त घोटालामा सहभागी भएको भनी आलोचना भइरहेका बेला एनआरएनएले त्यस विषयमा जानकारी नभएको बताएको हो ।

महासचिव केसीलेल भने ‘मुद्दा प्रक्रियामा छ । लालपुर्जा हामीसंग छ । अहिलेसम्म हाम्रै हो ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top