दशैंभर मोरङमा ११ जनाले गरे आत्महत्या

२८ असोज, विराटनगर ।
यसवर्षको घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म मोरङमा ११ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी १५ जनाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा दशैँको समयमा मोरङ जिल्लामा भएका विभिन्न गतिविधिहरु सार्वजनिक गर्दै प्रहरी उपरीक्षक विश्व अधिकारीले अधिकांशको आत्महत्याको कारण फ्रस्टेशन रहेको खुलेका बताए ।

त्यस्तै दशैँको अवधिमा मोरङमा सानाठूला गरी ५५ दुर्घटना भएका छन् ।जसमा ६ जनाको मृत्यु भएको छ भने ९१ जना घाईते भएको अधिकारीले जानकारी दिए । त्यसैगरी विराटनगरको मुनालपथमा ठूलो चोरी त्यसबाहेकका ७ वटा चोरीका घटना भएको, मापसेमा ६० वटा कारबाही भएको, विशेष सुरक्षा अन्तर्गत २ सय ३७ जना प्रहरीको स्क्रिनिङमा परेको, ४ सय ४२ लिटर घरेलु मदिरा बरामद भएको, १२ बन्डल पटाका बरामद भएको तथा ८ लाख ८५ हजार रुपैँया बराबरको भन्सार छलीको समान बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसबीचमा २ हजार २७ लाई जनालाई ट्राफिक नियम उल्लंघन गरेबापत कारबाही गरेको छ भने जसबाट ११ लाख ३३ हजार राजश्व संकलन भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top