इटालियन सिरी ‘ए’ : रोनाल्डोको गोलमा युभेन्टस विजयी

२ कात्तिक ७६, आइतबार

एजेन्सी, कात्तिक ३
इटालियन सिरी ‘ए’ मा पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्टस विजयी भएको छ । युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालई २–१ ले पराजित गरेको हो ।

अर्को एक गोल मिरालेम पिजानिकले गोल गरे । बोलोग्नाका डानिलोले सान्त्वना गोल फर्काए । एलिनाज स्टेडियममा खेलको १९औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले शुरुवाती अग्रता बनाएको थियो । तर, युभेन्टसको त्यो अग्रता लामो समय टिकेन । २४औं मिनेटमा डानिलोले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

५४औं मिनेटमा मिरालेम पिजानिकले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस विजयी हुन सफल भयो । खेलभन्दा अघि रोनाल्डोले आफ्नो करियरको ७०० गोल अंकित जर्सी सार्वजनिक गरेको थियो ।

Advertisement

जितसँगै युभेन्टस ८ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बोलोग्ना ९ अंक जोडेर १२औं स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top