×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

भारतीय प्रशिक्षक शास्त्री ड्रेसिङ रूममै निदाएपछि….

५ कार्तिक २०७६

एजेन्सी, कात्तिक ५
राँचीमा जारी भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो तथा अन्तिम टेष्टमा तेस्रो दिनको खेल सकिँदा भारत जित नजिक छ । यता भारत क्लिन स्विप नजिक हुँदा प्रमुख प्रशिक्षक रवि शास्त्री ड्रेसिंग रूममै निदाएको तस्विरले सामाजिक संजाल र भारतीय मिडियामा भने निकै चर्चा पाएको छ ।

ड्रेसिंग रूममै निदाएको तस्विरलाई विभिन्न दृष्टीकोणबाट मजाकमा समेत उडाइएको छ । शास्त्रीको ड्रेसिंग रूममै निदाएको तस्विर भारतीय मिडियामा पनि राम्रोसँग छाएको छ । शास्त्रीको तलब झन्डै १० करोड भारतीय रुपैंया रहेको पक्षलाई यस तस्बिरसँग जोडेर धेरैले प्रतिक्रिया दिएका छन् । ट्विटरमा रोहित बरेथले ट्वीट गर्दै लेखेका छन्, ‘सुत्नको लागि १० करोडको उत्कृष्ट जब छ ।’ त्यस्तै एक ट्वीटर ह्यान्डलमा शास्त्रीले विश्वकै आरामदायी नोकरी पाएको लेखेका छन् ।

Advertisement
Advertisement

Advertisement

तेस्रो दिनको खेल सकिदा दक्षिण अफ्रिका २ सय ३ रनले पछि छ र उसको साथमा २ विकेट मात्रै रहेको छ । तेस्रो दिनको खेल सकिँदा फलोअनमा परेको दक्षिण अफ्रिका ४६ ओभरमा १३२–८ को अवस्था छ । दक्षिण अफ्रिका पहिलो इनिङमा ५६.२ ओभरमा १ सय ६२ रनमा अल आउट भएपछि फलोअनमा परेको थियो । भारतले रोहित शर्माको दोहोरो शतक र अजिंक्या रहाणेको शतकमा ११६.३ ओभरमा ४९७–९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top