मोरङको सुनवर्सीबाट गोरु काट्ने १ जना पक्राउ

५ कात्तिक ७६, मंगलबार
Share this
688shares

५ कार्तिक, मोरङ । मोरङ सुनवर्सी नगरपालिका–१ गृदलियाबाट गोरु काट्दै गरेको अवस्थामा १ जना पक्राउ परेका छन् ।

Advertisement

सोमबार सोही स्थान बस्ने राम अतुलाको भान्सा घरभित्र गोरू काट्दै गरेको भन्ने सुचनाको आधारमा प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीको टोलीले गोरूकाटी मासु भाग लाउने क्रममा सोही स्थान बस्ने वर्ष ५५ को रहिम मिँयालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top