×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

हत्याको दुई वर्षपछि रंगेलीबाट फरार प्रतिवादी पक्राउ

६ कार्तिक २०७६

६ कात्तिक, विराटनगर ।
ब्यक्ति हत्या गरी फरार रहेका रंगेलीका एक व्यक्तिलाई मोरङ प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । २०७४ असार ११ गते रंगेली नगरपालिका–९ स्थित दर्वेशा–वनकोल जोड्ने सडक खण्डमा मृत भेटिएका ६५ वर्षीय पहाडचन्द राजवंशीको हत्यामा संलग्न भएको आरोपमा प्रतिवादी भरतलाल राजवंशीलाई मंगलबार मोरङ प्रहरीले पक्राउ गरेको हो ।

राजवंशीलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी निरीक्षक लेखनाथ दाहाल नेतृत्वको अनुसन्धान टोलीले मंगलबार बेलुका उनकै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

Advertisement
Advertisement

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धि कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको उनले बताए ।

यस्तो थियो प्रहरीको अनुसन्धान
२०७४ असार ११ गते रंगेली नगरपालिका–९ स्थित दर्वेशा–वनकोल जोड्ने सडक खण्डमा पहाडचन्द राजवंशी टाउको, घाँटी र छातीमा चोट लागी मृत अवस्थामा फेला परेका थिए । मृत ब्यक्ति पहाडचन्द राजवंशी भएको खुलेपश्चात असार १२ गते मृतकको छोरा ३७ वर्षीय लक्ष्मीप्रसाद राजवंशीले जाहेरी दिएका थिए । त्यस समयमा प्रतिवादीको परिचय खुलेको थिएन ।

अपराधी पक्राउ नपरेपछि घटना सम्बन्धी विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा समाचार छापिएको थियो भने प्रहरीले अपराधी पत्ता नलगाएको प्रति व्यापक विरोध भएको थियो । यसको अनुसन्धानमा इलाका प्रहरी कार्यालय रंगेली, जिल्ला प्रहरी कार्यालय मोरङ तथा तत्कालीन क्षेत्रीय प्रहरी कार्यालय विराटनगरबाट समेत अनुशन्धान टोली परिचालन गरिएको थियो ।

Advertisement

घटनाको २० दिन पछिमात्र घटनामा संलग्न व्यक्तिको पहिचान भएको थियो । पहिचान भएपश्चात साउन ३१ गते मृतककी बुहारी २८ वर्षीया चिन्ताकुमारी राजवंशीले प्रतिवादी भरतलाल राजवंशी विरूद्द किटानी जाहेरी दिएकी थिइन् । तत्पश्चात राजवंशी फरार रहेका थिए । फरार रहेकै अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top