×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026
Playing
आणविक रिएक्टर बोकेको रुसी जहाज डुब्यो, उत्तर कोरिया जाँदैथियो || Nepal Times
May 12, 2026
Playing
World News: पाकिस्तानले इरानी वि*मान लुकायो,चीनमा बिहे हुनै छाड्यो, रेलमा ६ श*व || Nepal Times
May 12, 2026
Playing
’ग¥यो भने त सकिने रहेछ !’२९ दिनमै कसरी आयो एसईई नतिजा ?|| Nepal Times
May 12, 2026
Playing
कांग्रेसले सदन अवरोध गरेर माग्यो प्रधानमन्त्रीको जवाफ || Nepal Times
May 12, 2026
Playing
कालो पहिरनको ’क्रान्तिकारिता’:राष्ट्रिय पोसाक र मर्यादाको खोजी|| Nepal Times
May 12, 2026
Playing
नेपालको नयाँ आर्थिक मार्गचित्रः सपना कि यथार्थ? || Nepal Times
May 12, 2026
Playing
अप*हरण गरेर कु*टपि*ट गरेको भिडियो बनाउने मन्त्रीका चालक || Nepal Times
May 12, 2026

धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो

६ कार्तिक २०७६

६ कात्तिक, काठमाडौँ । 

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुगेको छ ।

Advertisement
Advertisement

यसैगरी सेन्सेटिभ परिसूचक पनि १.६८ अङ्कले बढेर २५०.१७ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकम भने औसत नै रह्यो । आज कुल १५३ कम्पनीका छ लाख चार हजार ७२८ कित्ता शेयर रु १६ करोड ३७ लाख ५७ हजार ८४७ मा खरिदबिक्री भयो ।

कारोबार भएका सबै ११ उपसमूहको शेयर उकालो लागेको छ । स्टकका अनुसार बैङ्किङ ६.६, होटल २१.५१, विकास बैङ्क ७.६३, जलविद्युत् १६.३, फाइनान्स ३.५१, निर्जीवन बीमा ९.७७, उत्पादन ०.१८, अन्य ४.७४, माइक्रोफाइनान्स ८.३९, जीवन बीमा ४८.२८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले वृद्धि भएको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा आज प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु दुई करोड ७२ लाख १६ हजार ३७६ मा खरिदबिक्री भयो । यस्तै एनआइसी एसिया बैङ्कको रु एक करोड ४६ लाख ९३ हजार २४०, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको रु ६१ लाख ७० हजार ३०२, स्टाण्डर्ड चार्टर बैङ्कको रु ५० लाख ६५ हजार २८५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४९ लाख सात हजार ३२८ र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रु ४५ लाख ७१ हजार ३०७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

परिसूचक बढेपनि दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५.३५ प्रतिशतले गुमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था २.८९, तारागाउँ रिजेन्सी होटल २.७७, एनएलजी इन्स्योरेन्स कम्पनी २.६३, गुराँस लघुवित्त वित्तीय संस्था १.९८ र मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडका लगानीकर्ताले १.९८ प्रतिशतले गुमाए ।

Advertisement
Advertisement

नेको इन्स्युरेन्स कम्पनी शेयरधनीले ५.९८ प्रतिशतले कमाउँदा हिमालयन पावर पार्टन ५.८०, सेन्ट्रल फाइनान्स कम्पनी ५.७१, सिजर्नी पावर डेभलपमेन्ट ५.६६, गुडवील फाइनान्स कम्पनी ४.४४, र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.३३ प्रतिशतले कमाए । रासस

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top