×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026

बेलायतमा भेटिएका ३९ जनाको शव चिनियाँ नागरिकको भएको पुष्टि

७ कार्तिक २०७६

७ कार्तिक, एजेन्सी । बेलायतको एसेक्स सहरमा लरीभित्र भेटिएका ३९ जनाको शव चिनियाँ नागरिकको भएको अनुसन्धानले खुलाएको छ ।

ती शवहरू चिनियाँ नागरिकका भएको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । ३९ मध्ये ३१ जना पुरूष र ८ जना महिलाको शव भएको एपीले जनाएको छ । ती मध्ये एक किशोरी पनि छिन् ।

Advertisement
Advertisement

बिहिबार उत्तरी आयरल्याण्डका अधिकारी र राष्ट्रिय अपराध एजेन्सीले तीनवटा घरमा रेड हानेका थिए । उनिहरूले कुनै समुह संलग्न हुन सक्ने आशंकामा खोजी गरेको बताएका छन् ।

Advertisement
Advertisement

बुधबार प्रहरीले एसेक्सस्थित पूर्वी एभिन्यू वाटरग्लेड औद्योगिक पार्कमा लरीबाट ३९ जनाको शव भेटाएको थियो । उक्त लरीका चालक २५ वर्षका मो रोविनसनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top