मध्य अष्ट्रेलियामा अवस्थित उलुरु चट्टानको आरोहणमा प्रतिबन्ध लगाइने

७ कात्तिक ७६, शुक्रबार

८ कार्तिक, एजेन्सी । मध्य अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित ठुलो बलौटे चट्टान उलुरुको आरोहणमा प्रतिबन्ध लगाइने भएको छ ।
युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परको यो विशाल चट्टान काटा टिजुटा नेसनल पार्कमा अवस्थित छ । यसलाई स्थानीय आदिवासी समुदायले धार्मिक स्थलको रुपमा लिने गरेका छन् ।

कस्टोडियन, आनागुवा आदिवासी समुदायले धेरै समय अघिदेखि यसको आरोहणमा प्रतिवबन्ध लगाउनु पर्ने आवाज उठाउँदै आएका थिए ।प्रतिबन्ध लगाइने खबर सार्वजनिक भएसँगै हजारौं पर्यटक उलुरु चट्टान आरोहणका लागि पुगेका छन् ।

Advertisement

आरोहणको आज अन्तिम दिन भएकाले त्यहाँ हजारौं पर्यटकको घुइँचो लागेको छ । उलुरु चट्टान चढ्ने अन्तिम व्यक्ति हुन पाइएको भन्दै पर्यटकहरु पनि निकै उत्साहित देखिन्छन् । पार्कको राष्ट्रिय बोर्डले धार्मिक र वातावरणीय कारण देखाउँदै सन् २०१७ मा आरोहण बन्द गर्ने निर्णय गरेको थियो ।

दुर्घटना र तापक्रमजन्य कारणले सन् १९५० यता उलुरु चट्टान आरोहणका क्रममा दर्जनौ व्यक्तिहरुको ज्यान गइसकेको छ । यो चट्टान ३ सय ४८ मिटर अग्यो छ भने यहाँ गर्मीयाममा ४७ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गर्दछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top