×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

धन्वन्तरीको जन्मजयन्ती मनाइयो

९ कार्तिक २०७६

९ कात्तिक, काठमाडौँ ।
देवताहरुका चिकित्सक तथा आयुर्वेदका भगवान धन्वन्तरीको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईएको छ । आयुर्वेद चिकित्सा तथा पूर्वीय दर्शनका प्रर्वतक धन्वन्तरीको जन्मजयन्तीको अवसरमा शनिबार काठमाण्डौ नरदेवीमा विशेष कार्यक्रम गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले नेपाल औषधीजन्य जडिबुटीको धनी देश भए पनि जडिबुटीको सदुपयोग गर्न नसकिएको बताए । आयुर्वेदमा केन्द्रीत बजेट न्यून रहेको तथा विनियोजित बजेट पनि खर्च नभईरहेको अवस्था रहेको भन्दै उनले आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्राथमिकताका साथ अघि लैजानुपर्ने आवश्यकता औल्याए । उनले आयुर्वेदिक चिकित्सा तथा आयुर्वेदिक औषधीको महत्व बुझाउने गरी सर्वसाधरणमा जनचेतना फैलाउनुपर्ने जोड दिए ।
यसैगरी धन्वन्तरीको जन्मजयन्तीको अवसरमा बैद्यखानामा धन्वन्तरी भगवानको विधिपुवर्क पुजाआजा गरिएको छ । सिंहदरबार बैद्यखाना विकास समितिले आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा भगवान धन्वन्तरीको विशेष पुजा गर्नुको साथै आयुर्वेदिक चिकित्साको बारेमा छलफल गरेको छ । विकास समितिका प्रबन्ध निर्देशक डा.वंशदीप शर्मा खरेलले आयुर्वेद चिकित्सालाई अघि बढाउदै गुणस्तरीय औषधी उत्पादनमा जोड दिनुपर्ने बताए ।

Advertisement
Advertisement

Advertisement

कार्यक्रममा आयुर्वेदीक चिकित्सा पद्धतिलाई संसारकै पुरानो चिकित्सा पद्धति मान्ने गरिएपनि त्यसको समयानुकुल विकास र प्रवद्र्धन हुन नसक्दा छाँयामा पर्दै आएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top