यू-१९ च्यालेन्जर ट्रफीका लागि रितको कप्तानीमा नेपाली टोलीको घोषणा

१३ कार्तिक, काठमाडौं । भारतमा हुने यू-१९ च्यालेन्जर ट्रफीका लागि नेपाली युवा टिमको घोषणा भएको छ ।

भारतको मुम्बई र विजयवाडामा आउँदो नोभम्बर ११ देखि नोभेम्बर १७ तारिखसम्म हुने प्रतियोगिताका लागि १६ सदस्यीय टिममा अनुभवी खेलाडीभन्दा पनि नयाँ खेलाडीलाई मौका दिइएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) को आयोजनामा हुने यो प्रतियोगितालाई लिस्ट ‘ए’ खेलको मान्यता दिइएको छ । नेपालले इण्डिया रेड, इण्डिया यल्लो र इण्डिया ब्लूसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिन फम्र्याटमा हुने यस प्रतियोगितामा सबै टिमले एक अर्कासँग समूह चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ । शीर्ष स्थानमा रहने दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

Advertisement

रित गौतमको कप्तानीमा घोषणा गरिएको टिममा लोकेश बम, विशालविक्रम केसी, खड्कबहादुर बोहोरा, अरुन ऐरी, तिलकराज भण्डारी, विवेककुमार यादव, त्रितराज दास, हरि चौहान, सूर्य तामाङ, अभिशेक बस्नेत, शेर मल्ल, प्रतिश जिसी, आकाश चन्द, गौतम केसी छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top