×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

टी ट्वान्टी क्रिकेट खेल्न धेरै देशमा पुग्ने खेलाडीमध्ये सन्दीप शीर्ष स्थानमा

१४ कार्तिक २०७६

१४ कार्तिक, एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अन्तर्रा्ष्ट्रिय टि ट्वान्टी फे्रन्चाइज लिग क्रिकेट खेल्न भ्याइ नभ्याई छ । सन्दीपले इंग्ल्यान्डको टि ट्वान्टी ब्लाष्ट बाहेक विश्वका सबै चर्चिच फ्रेन्चाइज लिगको अनुभव बटुली सकेका छन् ।

त्यस्तै टी ट्वान्टी क्रिकेट खेल्न विश्वका बढि देशमा पुग्ने खेलाडीमा शीर्ष स्थानमा सन्दीप परेका छन् । विश्व चर्चित म्यागजिन ‘द क्रिकेट मन्थ्ली’को नयाँ तथ्याङ अनुसार सन्दीप र अफगानिस्तानका नजिबउल्लाह जद्रानले टी ट्वान्टी क्रिकेट खेल्न धेरै देशमा पुग्ने खेलाडीमा शीर्ष स्थानमा रहेका छन् । यी दुबै खेलाडीले ८ देशमा क्रिकेट खेलेका छन् ।

Advertisement
Advertisement

त्यस्तै श्रीलंकाका उसुरु उडना,अफगानिस्तान राशिद खान,न्युजिल्यान्डका कोलिन मुनरो,थिसेरा परेरा र रहमात शाहले ७ देशमा गएर क्रिकेट खेलेका छन् । सन्दीपले टी ट्वान्टीका रुपमा हङकङ, भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, वेष्ट इन्डिज र क्यानडा र अष्ट्रेलियाका फ्रेन्चाइज लिग खेलका छन् ।

त्यस्तै टि ट्वान्टीमा सर्वा्धिक बलिङ गर्ने खेलाडीको सुचिमा सन्दीप दोस्रो स्थानमा छन् । सन्दीपले ९ सय ८५ बल बलिङ गरेका छन् । सर्वा्धिक बल बलिङ गर्ने बलरमा अफगानिस्तानका कप्तान राशिद खान रहेका छन् । राशिदले १३ सय ५५ बल गर्दा तेस्रो स्थानमा रहेका मुजिव उर रहमानले ९ सय ६३ र चौथो स्थानमा रहेका इमरान ताहिरले ९ सय ५० बल गरेका छन् ।

Advertisement

त्यस्तै सर्वा्धिक टिमबाट खेल्नेमा सन्दीप, क्रिस गेल र कोलिन इनग्राम दोस्रो स्थानमा रहेका छन् ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top