सुपारी निर्यात बन्द भएपनि पूर्वी नाकामा तस्करी मौलाउँदै

१५ फागुन ७४, मंगलबार
Share this
708shares

झापा, फागुन १५
सरकारले सुपारी निर्यात गर्न बन्द गरेको छ, तर पनि नेपालको पूर्वी नाकाबाट यसको अवैध तस्करी भइरहेको छ । यो नाकाबाट अवैध रुपमा सुपारी भारततर्फ दैनिक तस्करी भइरहेको पाइएको छ ।

Advertisement

प्रहरीसँगको मिलेमतोमा कानुनअनुसार निकासी बन्द भए पनि गैरकानुनी रुपमा सुपारी भारत जाने क्रम भने रोकिएको छैन । यो नाकाबाट सुपारी निर्यात गर्न पाइँदैन तर सुपारी तस्करीको मुख्य नाकाको रुपमा परिचित हुन थालेको छ ।

झापामा सुपारी तस्करीको समूह नै सक्रिय अवस्थामा रहेको छ । कोही ट्रकमा लोड गरेर प्रहरीसँगको सेटिङमा सुपारी कटाउँछन् भने कोही शरीरमा, रिक्सामा र स–साना झोलामा सुपारी निर्यात गर्छन् । उनीहरुले लाइन मिलाएर कटाउने गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top