आइतबार विराटनगरमा सार्वजनिक विदा

१५ कात्तिक ७६, शनिबार

१५ कात्तिक, विराटनगर ।
छठ पर्वको अवसरमा विराटनगर महानगरपालिकामा आइतबार सार्वजनिक विदा हुने भएको छ । महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले शुक्रबार सूचना जारी गरी १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा दिने जनाएको हो ।

सूचनामा १६ गते शनिबार पूर्ववत नै विदा परेपनि सार्वजनिक विदा दिइने उल्लेख गरिएको छ । सूचनामा नेपालीहरूको महान पर्व छठ पर्वको अवसरमा १६ र १७ गते विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र यसअन्तर्गतका कार्यालयहरू एवं नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको विराटनगर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top