नेपालविरुद्ध सिरिज खेल्न विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन आज नेपाल आउँदै

१५ कात्तिक ७६, शनिबार

१६ कार्तिक, काठमाडौं । विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टिम आज नेपाल आउँदैछ । नेपालविरुद्ध सिरिज खेल्न एमसीसी काठमाडौं आउन लागेको हो ।

एमसीसीले काठमाडौ र पोखरामा गरि ६ वटा खेल खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम म्यानेजर सुमन राज कार्कीले जानकारी दिए । एक साता नेपालमा रहने एमसीसीको टिमले राष्ट्रिय टिमसँग टी–ट्वान्टी, एक दिवसीय र फस्ट क्लास क्रिकेट खेल्नेछ ।

एमसीसीसँगको खेलका लागि नेपालले कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा टिम घोषणा गरिसकेको छ । यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्नेछ ।

Advertisement

त्यस्तै एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय र पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ । एमसीसीका अधिकांश खेलाडी इंग्ल्याण्डको यू(१९ टिमबाट खेलिसकेका छन् ।

एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो । यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top