लियो क्लब अफ‌ विराटनगर युनिक‌ द्धारा सिरिया घटनाको विरोध

लियो क्लब अफ‌ विराटनगर युनिक‌ द्धारा सिरिया घटनाको विरोध

विराटनगर, फागुन १५
सिरियामा भएको नरसंहारको विराटनगरका युवाहरुले समेत विरोध जनाएका छन् । सिरियामा भइरहेको आक्रमण र हिंसाको लियो क्लब अफ‌ विराटनगर युनिक‌मा आवद्ध युवाहरुले विरोध जनाका हुन् ।

विराटनगरमा विभिन्न प्लेकार्ड सहित युवाहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सिरिया आक्रमणमा मृत्युभएका व्यक्तिहरुको सम्झनामा मौन धारण तथा मृत आत्माको शान्तिका लागि दिप प्रज्वलन समेत गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.