×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

डा.बीरेन्द्र विष्टले गरे अन्तर्राष्ट्रिय न्यूरोलोजी बैठकको अध्यक्षता

१८ कार्तिक २०७६

१८ कात्तिक, मेलवर्न।
अष्ट्रेलियाको मेलबर्नमा अन्तर्राष्ट्रिय न्यूरो साइन्स र न्यूरोलोजी सम्बन्धी बार्षिक बैठक सम्पन्न भएको छ । बायोलिगसद्वारा आयोजित उक्त दुइ दिने बैठक ,नेपालका वरिष्ठ न्यूरोलोजिस्ट डा. बीरेन्द्रकुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको छ ।

भारत , अमेरिका , अष्ट्रेलिया , स्वीडेन लगायतका देशका वरिष्ठ न्यूरोलोजिस्ट डाक्टरहरु सो बैठकमा सहभागि भएका थिए । न्यूरोलोजी सम्बन्धी रोगहरुको अनुसन्धान तथा निराकरणको मुख्य उद्देश्यसहित सो अन्तर्राष्ट्रिय बैठक आयोजना भएको थियो ।

Advertisement
Advertisement

बैठकमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालीटि हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोलोजिस्ट डा. विष्टले सहभागि चिकित्सकहरुलाई बिभिन्न पक्षघातमा रक्तचापको उचित तालमेल सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

Advertisement

सो अवसरमा बायोलिगसका प्रमुख कार्यकारी निर्देशक रुद्र भानु सत्पाथिले डा. विष्टलाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top