×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

एसियामै पहिलो रेन्जरहरूको सम्मेलन चितवनमा हुने

१९ कार्तिक २०७६

१९ कात्तिक, काठमाडौँ ।
वन्यजन्तु संरक्षणमा खटिने विश्वभरका संरक्षणकर्मी रेन्जरहरूको नवौं सम्मेलन चितवनको सौराहामा हुने भएको छ । कात्तिक २६ देखि चितवन राष्ट्रिय निकुञ्जमा हुने पाँचदिने वर्ल्ड रेन्जर कंग्रेसमा करिब ७१ देशका ५ सय ५० संरक्षणकर्मी सहभागी हुनेछन् ।

इन्टरनेसनल रेन्जर फेडेरेसन (आईआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा हुने उक्त सम्मेलन एसियामा पहिलो पटक हो । सम्मेलनले नेपालले वन्यजन्तु संरक्षण र अनुसन्धानमा हासिल गरेको उपलब्धिका साथै वन्यजन्तु पर्यटनमा पुर्‍याएको योगदानले विश्वभर सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement

चितवन निकुञ्ज वन्यजन्तु सफारीका लागि मुलुककै पहिलो गन्तव्य हो । एकसिंगे गैंडा, बाघ, हात्तीलगायतका वन्यजन्तु चितवनका मुख्य आकर्षण हुन् । सम्मेलनको तयारीमा खटिएका निकुञ्ज विभागका संरक्षणकर्मी रूपक महर्जनका अनुसार आईआरएफले वन्यजन्तु संरक्षणका सिकाइ, अनुभव साटासाट गर्न र मानव–वन्यजन्तु हितका बारेमा छलफल गर्ने उद्देश्यले हरेक चार वर्षमा सम्मेलन आयोजना गर्ने गरेको छ ।

आठौं सम्मेलन चार वर्षअघि अमेरिकाको कोलोराडोमा भएको थियो । त्यसले नवौं सम्मेलन नेपालमा गर्ने घोषणा गरेको थियो । सम्मेलनलाई वन्यजन्तु संरक्षणमा लागेका विश्वभरका हिरोहरूको भेलासमेत भन्ने गरिन्छ ।

रेन्जरका हित, स्थानीय समुदाय र रेन्जर, इन्डिजिनियस रेन्जर, क्षमता अभिवृद्धि, महिला रेन्जर, प्रविधि र रेन्जर एसोसिएसनको भूमिकालगायत विषयमा छलफल हुनेछ ।

Advertisement

सम्मेलनका दौरान वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा अनुभव बटुलेका विज्ञहरूले आ–आफ्ना मुलुकका सफल उदाहरण प्रस्तुत गर्नेछन् । सम्मेलनपछि ‘सौराहा घोषणापत्र’ जारी गरिनेछ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top