×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमसीसीविरुद्ध नेपालको राम्रो सुरुवात

२२ कार्तिक २०७६

२२ कार्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले प्रस्तुत गरेको ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ । लन्च ब्रेक अघि नेपाल ९ ओभरमा १ विकेट गुमाउँदै ५१ रन जोडेको छ ।

नेपालका ओपनर तथा विकेटकीपर राजु रिजाल ५ चौका सहित ३१ रनमा अविजित छन् । उनलाई शरद भेषवकरले ३ चौका सहित १४ रनमा साथ दिएका छन् । पहिलो इनिङमा डक आउट भएका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो इनिङमा ६ रनमा एलबी डब्लू आउट भए ।

Advertisement
Advertisement

Advertisement

सम्रगमा नेपाल अझैं ३ सय ४२ रनले पछि छ । पहिलो इनिङमा एमसीसी ३ सय ६४ रनमा अल आउट भएको थियो । नेपाल १ सय ५३ रनमा अल आउट हुँदै २ सय ११ रनले पछि परेको थियो । दोस्रो इनिङमा एमसीसीले १ सय ८१ रनमा ६ विकेट गुमाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top