×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

सागको औपचारिक उद्घाटनअघि नै भलिबल, उसु र प्याराग्लाडिङ सुरु हुने

२२ कार्तिक २०७६

२२ कार्तिक, काठमाडौं । दशरथ रंगशालाको पूर्न्निर्माण सम्पन्न नभएपनि अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटनको चार दिनअघिबाट केहि खेल सुरु हुने खेल तालिका तयार भएको छ ।

१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । सागको प्रतिस्पर्धा तालिका अनुसार भलिबल, उसु र शंकामा रहेको प्याराग्लाडिङ मंसिर १५ गते अघि नै सुरु गर्ने तय भएको छ ।

Advertisement
Advertisement

सागमा समावेश २९ खेल मध्ये २८ खेलमात्र सञ्चालन हुनेछ । कम्तीमा ३ राष्ट्र सहभागी हुने पर्नु मापदण्ड पुरा नहुने देखिएपछि प्याराग्लाडिङ लगभग नहुने निश्चित प्राय छ ।

त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भलिबल मंसिर ११ गते सुरु हुनेछ । अन्तरिक रुपमा जारी गरिएको खेल तालिका अनुसार उसु मंसिर १३ बाट नेपाली सेनाको लगनखेलस्थित कभर्ड हलमा सुरु हुनेछ । सहभागी राष्ट्रको न्यूनत्तम संख्या नपुगेपछि शंकाको घेरामा रहेको प्याराग्लाडिङ मंसिर १४ गतेका लागि पोखरामा सुरु हुने खेल तालिकामा उल्लेख छ ।

दशरथ रंगशालामा मंसिर १५ गते औपचारिक रुपमा उद्घाटन हुनेछ । सोही दिन ५ खेल सुरु हुनेछन् । काठमाडौंमा पुरुष फुटबल, पोखरामा ब्याडमिन्टन, काठमाडौं कीर्तिपुरमा फेन्सिङ, सातदोबाटो कराते कर्भड हलमा कराते र कीर्तिपुर नयाँ बजारमा खोखो सुरु हुनेछ । त्यस्तै मंसिर १६ गते महिला क्रिकेट पोखरामा, लैनचौरमा टेबल टेनिस, सातदोबाटोमा टेनिस, पोखरामा ट्रायथोलन र सातदोबाटो तेक्वान्दो हलमा तेक्वान्दो सुरु हुनेछ ।
मंसिर १७ गते रंगशालामा एथलेटिक्स, पुरुष क्रिकेट काठमाडौंमा, साइक्लिङ गोकर्ण, महिला फुटबल पोखरामा, सुटिङ सातदोबाटोमा सुरु हुनेछ । सागको चौथो दिन मंसिर १८ गते पोखारमा ह्यान्डबल, महिला र पुरुष कबड्डी कीर्तिपुरमा सुरु हुनेछ । पौडी काठमाडौंमा, बीच भलिबल पोखरामा र भारोत्तोलन पोखारमा मंसिर १९ गते सुरु हुनेछ ।

Advertisement

मंसिर २० गते सातदोबाटोस्थित करोत हालमा बक्सिङ, नयाँ बजारमा फेन्सिङ,स्क्वास सातदोबाटोमा, कुस्ती जनकपुरमा सुरु हुनेछ । मंसिर २४ गते समापनका दिन बास्केबल, बक्सिङ, पुरुष क्रिकेट, पुरुष र महिला फुटबल, जुडो र स्क्वासका खेल पनि टुंगिनेछन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top