पब्लिक स्पिकिङको किङ ‘च्याटरबक्स’ अब विराटनगरमा

२३ कात्तिक ७६, आइतबार

२४ कात्तिक, विराटनगर ।
पब्लिक स्पिकिङ सम्बन्धी टे«निङ दिने चर्चित फ्रेन्चाईज कम्पनी च्याटर बक्सको सेवा अब विराटनगरमा पाईने भएको छ । चार्टर बक्स विराटनगरकोे शनिबार विराटनगरको होटल ह्यारीसनमा एक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

उद्यमी महेश जाजु, शंकर अग्रवाल र सुजित झाले पानसमा बत्ती बालेर तथा कमला अग्रवाल र कमला जाजुले रिबन काटेर च्याटरबक्सको उद्घाटन गरेका छन्। भारतको १३ शहरका २२ सेन्टर र नेपालको काठमाडौँ र ललितपुरमा गरी २ वटा सेन्टरबाट टे«निङ दिँदै आएको सो संस्थालाई सामाजिक अभियन्ता सुजित झा, महिला उद्यमी जयश्री जाजु, विद्यालय शिक्षिका बन्धना अग्रवालले विराटनगरका लागि फ्रेन्चाईज ल्याएका हुन् । कार्यक्रममा कम्पनीका संस्थापक जोसेफ सेबास्टियन र धिरज गोल्यानले पब्लिक स्पिकिङ सम्बन्धी जानकारी दिएका थिए ।

 

शाखा उद्घाटनसँगै च्याटर बक्सले यस क्षेत्रका ७ देखि १८ वर्षसम्मका विद्यार्थीहरुलाई पब्लिक स्पिकिङ ट्रेनिङ दिने भएको छ । विद्यालयमा विद्यार्थीले शिक्षा प्राप्त गरेपनि आत्मविश्वासका साथ बोल्न नसक्ने , भाषण गर्न नसक्ने, आफुले बोलेको कुरा अरुलाई बुझाउन नसक्ने भएकोले यस तालिमले विद्यार्थीको क्षमता अभिवृद्धिमा सघाउ पुग्ने संचालकको अपेक्षा छ ।

सार्वजनिक मासमा बोल्न डराउने ब्यक्तिहरुलाई तालिममार्फत आत्मविश्वास बढाउने, बोल्ने शैली सिकाउने तथा नेतृत्व गर्नसक्ने क्षमताको विकास गराउनु च्याटर बक्सको उद्देश्य रहेको संस्थापक धिरज गोल्यानले बताए । च्याटर बक्स विराटनगरले यही कात्तिक ३० गते शनिबारदेखि हरेक शनिबार ३ महिनासम्म होटल ह्यारिसनमा तालिम दिनेछ । १२ हजार शुल्क निर्धारण गरिएको तालिम लिन चाहाने इच्छुकले सम्पर्क गरी आफनो नाम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top