इराकमा जारी सरकार विरोधी प्रदर्शनमा मारिनेको संख्या सय नाघ्यो

२४ कात्तिक ७६, सोमबार

२५ कार्तिक, एजेन्सी । इराकमा जारी सरकार विरोधी प्रदर्शनमा मारिनेको संख्या सय भन्दा बढी पुगेको छ । सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा दर्जनौंको मृत्यु हुनुका साथै कयौं घाइते भएको बताइएको छ ।

हिजो साँझ राजधानी बगदादमा भएको प्रदर्शनका क्रममा ६ जना सर्वसाधारण मारिएका छन् भने दर्जनौं घाइते भएको बताइएको छ । इराकी संसदको मानवअधिकार आयोगका अनुसार गत महिना मात्र ३ सय १९ जनाको मृत्यु भइसकेको छ । सुरक्षाकर्मीहरुले बगदाद र दक्षिणी शहरहरुमा सत्तापक्षको विरोधमा भएको प्रदर्शन रोक्न जथाभावी गोली चलाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घाइतेहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमाथि पनि सुरक्षाकर्मीबाट ज्यादती भएको बताइएको छ । इराकमा जारी हिंसा रोक्न अन्तर्रा्ष्ट्रिय मानवअधिकारवादी संस्थाहले अपीलसमेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top