उद्योगपति पद्म ज्योतिलाई पनि पक्राउ गर्न अदालतको आदेश

२५ कात्तिक ७६, सोमबार
Share this
712shares

२५ कार्तिक, काठमाडौं । उद्योगपति पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

Advertisement

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार केही दिन अघि पक्राउ परेका व्यवसायी रूप ज्योतिका दाजु पद्म ज्योतिलाई सोमबार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

रूप ज्योति पक्राउ परेको ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणमै पद्म ज्योतिलाई पनि पक्राउ गर्न अदालतले आदेश दिएको हो । पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पनि हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top