सुनसरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाईते

२५ कात्तिक ७६, मंगलबार

कार्तिक २६, सुनसरी । सुनसरीको कोशी गाउँपालिका ४ मा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

बिहान साँढे ९ बजेको पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको स १ झ २६८ नम्बरको गाडीले बिपरीत दिशाबाट आउँदै गरेको को ३० प ५३०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकलको पछाडी सवार पृथ्वीनगर नगरपालिका ४ का २९ बर्षीय दिपेश मुखिया सुनुवारको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका १० का ३० बर्षीय योगेसकुमार धिमालको बिराट नर्सिङहोममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटना भएका दुबै सवारी साधन र स १ झ २६८ नम्बरका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top