×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि सिके राउत नेतृत्वको जनमत पार्टीको उम्मेदवारी

२७ कार्तिक २०७६

२७ कार्तिक, महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि सिके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृत कार्यालय पुगेर जनमत पार्टीकी नेतृ अञ्जलीदेवी मण्डलले बुधबार मनोनयन दर्ता गराएकी हुन् ।

जनमत पार्टीले पहिलोपटक चुनावमा भाग लिन गइरहेको हो । संघ र प्रदेशसभा क्षेत्रमा उम्मेदवारी नदिएको जनमत पार्टीले स्थानीय तहमा रिक्त पदमा भने उम्मेदवारी दिने निर्णय केही दिन अघि बसेको केन्द्रीय समिति बैठकबाट गराएको थियो ।

Advertisement
Advertisement

Advertisement

गत वैशाखमा पिपराका अध्यक्ष विनोदकुमार चौधरीको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । राजपाबाट उम्मेदवार बनेका चौधरी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा विजयी भएका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top