×

NEPAL TIMES UPDATES

Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026
Playing
आणविक रिएक्टर बोकेको रुसी जहाज डुब्यो, उत्तर कोरिया जाँदैथियो || Nepal Times
May 12, 2026
Playing
World News: पाकिस्तानले इरानी वि*मान लुकायो,चीनमा बिहे हुनै छाड्यो, रेलमा ६ श*व || Nepal Times
May 12, 2026

सचेतनात्मक कार्यक्रम गर्दै न्यूरोले मनायो मधुमेह दिवस

२८ कार्तिक २०७६

२८ कात्तिक, विराटनगर ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले विश्व मधुमेह दिवस भव्यताका साथ मनाएको छ । हस्पिटलले विगतका वर्षहरु झैं यस वर्ष पनि हस्पिटलको प्रागंणमा निःशूल्क मधुमेह परामर्श तथा निःशूल्क सुगर जाँचको गरिएको छ भने अन्य सवै जाँचमा २५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको थियो ।

लायन्स क्लब अफ बिराटनगरको सहकार्यमा न्यूरो हस्पिटलद्वारा आयोजित मधुमेह सम्बन्धी स्वास्थ्य परामर्समा विशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेतीद्धारा स्वास्थ्य परिक्षण गरिएको थियो भने मधुमेह सम्बनधी सचेतनात्मक कार्यक्रम समेत भएको थियो । लायन्स क्लब अफ बिराटनगरका अध्यक्ष प्रकास संचेतीले , आधुनिक जिवनशैलीका कारण विश्वमा मधुमेहका बिरामी बढदो क्रममा रहेको र यसै कुरालाई मनन गरी न्यूरो हस्पिटलको मुख्य सहयोगमा बिरामीहरुलाई निशुल्क सेवा प्रदान गरेकोमा खुशी व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उतm कार्यक्रममा एक सय १३ जनाको निःशुल्क सुगर जाँच तथा परामर्श गरिएको थियो भने औषधि समेत निःशुल्क बितरण गरिएको थियो । यता न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले , यसै अवसरमा अब प्रत्येक शनिवार सुगर , थाइरोइड ,किडिनिको जाँच (आर एफ टि) , एल एफ टि लगायतका नियमित परिक्षण गर्नुपर्ने जाँचहरुमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको तथा अस्पतालले समय—समयमा विभिन्न निःशूल्क स्वास्थ्य शिविरहरु तथा स्वास्थ्य सम्बन्धि विश्व दिवसहरु मनाउदै आम मानिसमा स्वास्थ्य सचेतना गर्दे आईरहेको र यसलाई निरन्तरता दिने बताए ।

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top