×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

तरुण दलका नेपालगञ्ज सभापति शाहलाई पाँच वर्ष सजाय माग गर्दै अदालतमा मुद्दा दायर

२९ कार्तिक २०७६

२९ कार्तिक, कोहलपुर । जिल्ला सरकारी वकिल कार्यालय कोहलपुरले तरुण दलका जिल्ला सभापति सन्दीपजंग शाहलाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ ।

गत कात्तिक १४ गते पक्राउ परेका शाहसहित चार जनालाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दायर गरेको हो ।

Advertisement
Advertisement

मुलुकी अपराध संहिता(२०७४ को हातहतियार तथा खरखजनासम्बन्धी उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

अभियोग(पत्रमा शाहसहित पक्राउ परेका माधव नेपाली प्रितम थापा र यमबहादुर बुढामगरलाई सो कसूरअनुसार अधिकतम सजाय माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दर्ता भए पनि बहस सुरू भने भइसकेको छैन ।

इलाका प्रहरी कार्यालय कोहलपुरले चारै जनामाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धानको प्रस्तावित राय बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको थियो । सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेपछि तरुण दल आन्दोलित छ। त्यसैको विरोधमा तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ ।

शाहलाई प्रहरीले फसाउन खोजेको र त्यो हतियार प्रहरी आफैंले राखेको दाबी तरुण दलको छ। तर, प्रहरीले भने निष्पक्ष ढंगले अनुसन्धान गर्दा बरामद हतियार शाहकै भएको देखिएको बताएको छ ।

Advertisement

कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित छ जनालाई पक्राउ गरेको थियो । प्रहरीले तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहितलाई पक्राउ गरेको थियो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top