×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

जिल्ला समन्वय समितिमा कर्मचारीको अभाव, अनुगमन गर्दा धुलो मात्रै उडाउँदै

२९ कार्तिक २०७६

२९ कात्तिक, विराटनगर ।  १ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामूहिक प्रतिबद्धताका साथ भष्ट्रचार ढिला सुस्ती अन्त्यका लागि सबै पक्ष प्रतिबद्ध भएर अगाडि बढनु पर्ने बेला आएको बताएका छन् ।

Advertisement
Advertisement

१ नं प्रदेश सभा, सुशासन तथा योजना समितिले शुक्रबार प्रदेश सभामा आयोजना गरेको सुशासन तथा योजना सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले सुशासन कायम गराउने कुरामा पहिला व्यतिगत र राजनीतिक स्वार्थ भन्दा माथि उठ्न जरुरी रहेकोमा समेत जोड दिए ।

जिल्ला समन्वय समितिका मोरङका प्रमुख नरेश पोखरेलले आवश्यक जनशतिmको अभावमा विकास निर्माणको अनुगमन गर्ने नाममा आफुहरु धुलो उडाएर मात्र हिड्ने स्थितिमा अहिले रहेको बताए ।

संविधानले जिल्ला समन्वय समितिले तिनै तहका सरकारले गरेको विकास निर्माणका कामको अनुगमन गर्ने अधिकार दिएपनि आवश्यक जनशतिmको अभावमा प्रभावकारी रुपमा अनुगमन गर्न नसकिएको उनको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले तिनै तहका सरकारले कानून निर्माण गर्ने कुरामा नै नीतिगत भष्ट्रचार अन्त्य गर्न आवश्यक रहेको बताए ।

‘हामीले बिकासको परिभाषा फेर्न पर्छ,‘ पोर्तेलले भने,‘विकास निर्माण भनेको भौतिक संरचना निर्माणलाई मान्न हुन्न,जनताले खाना पाउन,लाउन पाउने लगायतका आवश्यक कुरालाईपनि अब बिकासमा समेटन आवश्यक छ ।’

कार्यक्रममा गाँउपालिका महासंघका प्रदेश १ का अध्यक्ष ताराबहादुर काफलेले संघीय सरकार र प्रदेश सरकारले आवश्य कानून निर्माण गरेपनि त्यसलाई व्यवस्थित गर्ने काम नहुदा सुशासन कार्यम गराउने कुरामा समस्या रहेको बताए ।

Advertisement

उनले प्रदेशबाट जाने योजनाहरु स्थानीय तहलाई समेत थाहा नहुने अबस्था अहिलेपनि रहेको बताए ।

भर्खरको समाचार

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

सम्बन्धित खबरहरु

Scroll to Top