अर्जेन्टिनाले उचाल्यो सुपरक्लासिको उपाधि

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, एजेन्सी ।
कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ ।

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सुरुवातमै पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । खेलको ९औँ मिनेटमा गाब्रियल जिससले प्रहार गरेको पेनाल्टी सही दिशामा रहन सकेन । जिससलाई नै गेरमन पिजेलाले फल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो ।

त्यसपछि १३औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । मेस्सीलाई एलेक्स सान्द्रोले डिबक्समा फल गर्न पुगे । तर मेस्सीले पनि पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । मेस्सीको प्रहारलाई ब्राजिलका गोलकिपर एलिसन बेकरले रोकिदिए ।

त्यसको लगत्तै अर्जेन्टिनाले खेलमा अग्रता बनायो । उसका लागि मेस्सीले गोल गर्न सफल भए ।

खेलको सुरुवातमा नै अग्रता बनाएको अर्जेन्टिनाविरुद्ध ब्राजिलले बारम्बार दबाव दिए पनि गोल फर्काउन सकेन । जसका कारण ब्राजिलविरुद्ध अर्जेन्टिनाले साघुँरो जित निकाल्यो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top