नेकपाको प्रवास समन्वय कमिटी गठन

१ मंसिर ७६, सोमबार

१ मंसिर, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवास समन्वय कमिटी पनि गठन गरेको छ । पार्टीको आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गर्ने निर्णय गरेको हो ।

प्रवासी नेपालीहरुको बीचमा समन्वय, सम्पर्क, एकता र मेलमिलापको भाव विकसित गर्ने उद्देश्यका सो समन्वय कमिटी गठन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले सो समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी भने विन्दा पाण्डेलाई दिएको छ । त्यसैगरी सहइन्चार्जमा लक्ष्मण पन्त, अध्यक्षमा युवराज चौंलागाईँ र सचिवमा श्रीप्रसाद साहलाई चयन गरिएको छ । सो समन्वय समितिको सदस्यमा भने दिल विक रहेका छन ।

नेकपाले प्रवासमा पार्टी कमिटीहरु भने गठन नगर्ने निर्णय पनि गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top