×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

अब सिमेन्ट किन्दा स्कुटर देखि ३० तोला सुन पाईने

३ मंसिर २०७६

३ मंसिर, विराटनगर ।
विभिन्न भौतिक संरचना तथा पूर्वाधार निमार्ण कार्यमा अतिआवश्यक सिमेन्टमा देश आत्मनिर्भरतर्फ अघि बढिरहेको छ । बजारमा दर्जनौँ सिमेन्टहरु उपलब्ध छन् । सिमेन्टमा बजारमा प्रतिस्पर्धा देखिन थालेपछि सिमेन्ट कम्पनीहरुले विभिन्न योजनाहरु ल्याएका छन् । पछिल्लो समय नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त बन्धन सिमेन्टले पनि यस्तै आकर्षक योजना ल्याएको छ ।

कम्पनीले पहिलो चरणमा हात खालि नजाने गरी करोडौँ रुपैयासम्म नगद, सयौं तोला चाँदी, १९० लिटरको हाइसेन्सको फ्रिज, ५५ इन्चको एलइडी स्मार्ट टिभीलगायतका उपहार पाउने जनाएको छ । तीस बोरा सिमेन्ट खरिद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली ग्राहकले प्रत्येक हप्ता हिरो प्लेजर स्कुटर पाउने उत्पादकले जनाएको छ । योजना अन्र्तगत दुई जना ग्राहकहरुले स्कुटर पाईसकेका छन् । साप्ताहिक गोलप्रथाबाट इनरुवाका संजय मेहेता र मोरङको लेटाङ बुधबारेकी ओम कुमारी राईले स्कुटर जित्न सफल भएका हुन् ।

Advertisement
Advertisement

स्कुटरको लागि प्रत्येक साताको शुक्रबार लक्की ड्र गर्ने गरिन्छ । विराटनगरमा रहेको मकालु टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम बन्धन सिमेन्ट विक्लि लक्कि ड्रबाट विजेताको नाम सार्वजनिक गरिदै आईएको छ । प्रत्येक ३० बोरा सिमेन्टको खरिदमा एउटा स्क्रयाच कुपन ग्राहकहरुले प्राप्त गर्ने छन् । स्क्रयाच कुपनबाट ग्राहकहरुले तीन चरणमा उपहार पाउन सक्नेछन् । तेस्रो चरणमा सोही कुपन बम्पर उपहारमा समेत समावेश गरिनेछ ।

Advertisement

बम्पर उपहारबाट एक जना भाग्यशाली विजेताले ३० तोला सुन प्राप्त गर्नेछन् । उपहारको जानकारी वीक्लि लक्की ड्र कार्यक्रम बाट गराइने कम्पनीले जानकारी दिएको छ । बन्धन सिमेन्ट नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको छ । अत्याधुनिक जर्मन टेक्नोलोजिबाट उच्च स्तरीय ओपिसी र पियससी गरी दुई किसिमकोे सिमेन्ट यस कम्पनीबाट उत्पादन हुँदै आएको छ । कम्पनिले पिपिसी सिमेन्ट पनि उत्पादन गर्ने तयारी रहेको बताइएको छ । बन्धन सिमेन्ट सर्वाधिक मजबुत रहेको र वातावरण मैत्री रहेको कम्पनीको दावी छ । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.का अध्यक्ष मनिषकुमार मारुले ग्राहकहरुको भावनालाई मध्यनजर गरि स्तरीय र वातावरणमैत्री सिमेन्ट उत्पादन गरेको जानकारी दिए । अफरको अवधि पुष मसान्त सम्म रहने कम्पनीले जनाएको छ ।

भर्खरको समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top