काठमाडौंको न्युरोडबाट साढे ६ लाख रुपैयाँसहित सात जना जुवाडे पक्राउ

७ मंसिर ७६, आइतबार

८ मंसिर, काठमाडौं । काठमाडौंको न्युरोडबाट साढे ६ लाख रुपैयाँसहित सात जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार मध्यरात न्युरोडको रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा प्रदीप श्रेष्ठ, रमेश थापा, रविन तामाङ, सरुन तामाङ, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका अनुसार चन्द्र लामाले सञ्चालन गर्दै आएको जुवाको अखडाबाट उनीहरू समातिएका हुन् । पक्राउ परेकामाथि जुवा ऐन अन्तर्गत अनुसन्धान तथा कारबाही थालिएको परिसरले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top