×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेडिकल कलेजविरुद्ध चितवनमा उर्लिए विद्यार्थी

८ मंसिर २०७६

८ मंसिर, चितवन ।
मेडिकल कलेजहरुले बढी शुल्क लिएको विरोधमा चितवनका विद्यार्थीहरुले आन्दोलनलाई थप चर्काएका छन् । मेडिकल कलेजहरुले चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरुबाट अवैध रुपमा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले आइतबार पनि प्रदर्शन गरेका हुन् ।

विद्यार्थी, अभिभावक र नागरिक समाजले आइतबार भरतपुरको चौविसकोठीबाट ¥याली निकाली नारायणगढ बजार परिक्रमा गरी पुनः चौविसकोठीमा पुगेर कोणसभा गरेका थिए । विद्यर्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विगत तीन महिना देखि मेडिकल कलेजहरुविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

Advertisement
Advertisement

Advertisement

मेडिकल कलेजहरुले बढी शुल्क लिएको स्विकार गर्दा समेत सरकारले कारबाही नगरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । विद्यार्थीहरुले सरकारले कारबाही गर्न नसके जनताले कारबाही गर्ने चेतावनी समेत दिएका छन् । सरकारले विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई दिएको समय सोमबार सकिदै छ । तर पनि मेडिकल कलेजहरुले अहिलेसम्म चासो नदिएको गुनासो विद्यार्थीहरुको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top