×

NEPAL TIMES UPDATES

Playing
सरकारलाई अप्ठ्यारो पार्ने सपना–कुमार–हरिको रणनीति|| Nepal Times
May 13, 2026
Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026
Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026
Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026

इराकमा सरकार बिरोधी गतिविधिहरु बढ्दै गएपछि प्रधानमन्त्री महदीले दिए राजीनामा

१५ मंसिर २०७६

१५ मंसिर, एजेन्सी । इराकी प्रधानमन्त्री अडेल अब्दुल महदीले पदबाट राजीनामा दिएका छन् ।

पछिल्ला दिनहरुमा राजधानी बगदाद र दक्षिणी इराकमा सरकार बिरोधी गतिविधिहरु बढ्दै गएपछि प्रधानमन्त्री अब्दुल महदीले पदबाट राजीनामा दिएका हुन् ।

Advertisement
Advertisement

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र जनजिविकाका मुद्धा सम्बोधन नगरेको भन्दै पछिल्ला दुई महिनायता इराकमा भएका सरकार विरोधी प्रदर्शनहरु हिंसांत्मक बन्दै गएका छन् ।

सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा कयौं सर्वसाधारण मारिएका छन् भने हजारौं घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार एकै दिन आन्दोलनका कारण ४० भन्दा बढी सर्वसाधारण मारिएपछि प्रधानमन्त्री महदीलाई सरकार छोड्न दवाव परेको हो ।

आज बस्ने संसद बैठकले प्रधानमन्त्री महदीको राजीनामा पत्रबारे छलफल गर्ने बताइएको छ । प्रदर्शनकारीहरुले सार्वजनिक र निजी सम्पतिमाथि तोडफोड र आगजनी गर्न थालेपछि सुरक्षाकर्मीहरुले अत्याधिक बल प्रयोग गरेको बताइएको छ ।

Advertisement
Advertisement

इराकका शीर्ष धार्मिक नेताले पनि शुक्रबार जारी राजनीतिक संकट समाधानका लागि राजीनामा दिन प्रधानमन्त्रीर्लाइ सुझाव दिएको बताएका थिए ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top