×

NEPAL TIMES UPDATES

Playing
नेपालमा गृहमन्त्रीहरुको पक्राउः कानूनी राज्य कि प्रतिशोध, वा पात्र खराब?|| Nepal Times
Mar 28, 2026
Playing
ओली पक्राउ पर्दा एमाले उग्र, प्रहरीसंग झडप, प्रदर्शनकारी घाइते, प्रहरीलाई छैन विदा || Nepal Times
Mar 28, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Mar 28, 2026
Playing
१४ वर्ष जे*ल बसेर ल्याएको व्यवस्थामा ३८ वर्षपछि ओलीको नियति फेरि जे*ल?|| Nepal Times
Mar 28, 2026
Playing
‘स्ट्रेट अफ ट्रम्प’ः हर्मुजको नाम बदल्ने ट्रम्पको संकेत, भान्स–नेतन्याहूबीच चर्काचर्की|| Nepal Times
Mar 28, 2026
Playing
World News: इरानमा ८५० टोमहक हानि*यो, अमेरिकी ठेगानाबाट टाढा हुन इरानको चेतावनी || Nepal Times
Mar 28, 2026
Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026
Playing
अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने|| Nepal Times
Mar 28, 2026

रसुवागढी जलविद्युत आयोजनाकाे ७२ प्रतिशत निर्माण पूरा

१७ मंसिर २०७६

१७ मंसिर, काठमाडौं ।
निर्माणाधीन१ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना ७२ प्रतिशत पूरा भएको छ । नेपाल र चीनको सीमामा अवस्थित आयोजना चालू वर्षमा सम्पन्न हुने गरी अन्तिम चरणमा पुगेको हो । आयोजनाको बाँध क्षेत्रका संरचना निर्माणको काम सम्पन्न भएको प्रवद्र्धक र सुवागढी हाइड्रो पावर कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अहिले भूमिगत बालुवा थिग्राउने पोखरी (डिसेन्डर)को निर्माण तीव्र पारिएको छ । आयोजनामा ३ वटा डिसेन्डर छन् । खनेर सम्पन्न भएको आयोजना मुख्य सुरुङ ढलानको काम भइरहेको छ । पेनस्टक पाइप तयार जडान गर्न सुरु गरिएको छ । विद्युतगृहमा पनि ढलानको काम भइरहेको कम्पनीले जनाएको छ । ट्रान्सफर्मर क्याभर्नको निर्माण सकिएको छ ।

Advertisement

Advertisement

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि भइरहेको छ । आयोजनाका ९० प्रतिशत सिभिल संरचना भूमिगत छन् ।आयोजनाबाट चालू वर्षदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेसनमा जाेिडनेछ । चिलिमे हबसम्म आवश्यक १२ किलोमिटर १३२ केभी प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेको छ । प्रसारण लाइनको टावरको जग खन्ने काम भइरहेको कम्पनीले जानकारी दिएको छ । आयोजना सम्पन्न गर्न बैंकको व्याज बाहेक १३ अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । २०७० माघबाट सुरु भएको आयोजना भूकम्प, नाकाबन्दी, पहिरोको समस्याका कारण प्रभावित भएको थियो ।

भर्खरको समाचार

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

सम्बन्धित खबरहरु

Scroll to Top